मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता गर्दै फेदीखोला

प्रतियोगिता गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार माघ २६ र २७ गते हुने गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले बताउनु भयाे । शिक्षक विद्यार्थीको समन्वय तथा हार्दिक मैत्रीपूर्ण सम्बन्धको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनु भयाे । ‘विगत पाँच वर्षदेखि मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गर्दै आएका छौँ,’ उहाँले भन्नुभयाे ।
प्रतियोगितामा गाउँपालिकाभित्रका दशवटा माध्यमिक विद्यालयबाट दशवटा शिक्षकहरुको टोली र आधारभुत विद्यालयका शिक्षकहरुबाट एउटा टोली गरि एघार टोलीले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीमा नौ–नौ जना सहभागि रहने उनले जानकारी दिए ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…