नेकपा समाजवादीका स्याङ्जाका जिल्ला अध्यक्ष सहितका नेता एमालेमा प्रवेश
वालिङ :
नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई (आरसि) सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेकाछन् । सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराई सहित नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो । भट्टराईसहित स्याङ्जा जिल्लाका इन्चार्ज महेन्द्र थापा लगायतका जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु एमालेमा समाहित भएको नेकपा एमालेले जनाएको छ ।
यता नेकपा समाजवादी स्याङ्जाका केही नेताहरु भने आफूहरुको नाम समावेश गरिएको भनेर विरोध जनाएकाछन् । समाजबादीका नेताहरुले पार्टीको लेटरप्याडको दुरुपयोग गरेको आरोप लगाएका हुन् । आफूहरु समाजवादी मै रेहको बताएकाछन् ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


