गण्डकी प्रदेशमा फागुन ४ गते (शुक्रबार) सार्वजनिक विदा
पोखरा :
गण्डकी प्रदेशले स्थापना दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवस फागुन ४ गते गण्डकीले सार्वजनिक बिदा दिएको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा दिने सूचना बमोजिम विदा दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । बुधबार सार्वजनिक विदा दिने सूचना जारी भएको छ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


