स्याङ्जामा युनियनको स्थापना दिवस मनाईयो ।
स्याङ्जा :
नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम स्थपाना दिवस स्याङ्जामा मनाईएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको आयोजना र नेपाल प्रेस युनियन जिल्ला साखा स्याङ्जाको समन्वयमा स्थापना दिवस तथा शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस युनियन गण्डकी प्रदेश लेखा संयोजक राधाकृष्ण डुम्रे, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगाले, युनियनका निर्वतमान अध्यक्ष प्रदिप कोईरालालगायतले पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागी अझै प्रतिवद्ध भएर लाग्नेमा जोड दिनुभएको छ । साथै वक्ताहरुले स्थापना दिवसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


