पाल्पाको तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक मर्मतका लागि बन्द हुने ।

road closed

 

पाल्पा:
पाल्पाको तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक खण्ड मर्मतका लागि बन्द हुने भएको छ ।

मर्मत तथा ढलानका लागि रानीमहल सडक खण्ड आउँदो १७ गतेदेखि चैत ५ गतेसम्म र रामपुर सडक आउँदो १७ गतेदेखि फागुन १६ गतेसम्म २४ सै घण्टा बन्द हुने भएको हो ।

सडक सुरक्षा समितिको बैंठकमा निर्माण व्यवसायीले आवतजावत बन्द गरी सहज गरिदिन आग्रह गरेकाले दुवै सडक खण्ड बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको

Facebook Comments Box
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
१ हप्ता अगाडि

स्याङ्जा : चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७…

TOP