मोवाईल एसोसिएसन वालिङको अध्यक्षमा केशब पराजुली
वालिङ :
मोवाईल एसोसिएसन वालिङको सातौ साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट केसब पराजुलीको अध्यक्षतामा सात सदस्यीय समिती चयन गरिएको छ । एशोसियसनको उपाध्यक्ष सुरज रेग्मी, सचिबमा श्याम डुम्रे, कोषाध्यक्षमा भिमनारायण कोइराला निर्बाचित हुनुभएको । त्यस्तै सदस्यमा सुरज सापकोटा, सन्दिप भट्टराई, लक्ष्मण थापा रहनुभएको छ ।
मोवाईल ब्यावसायलाइ एकीकृत गर्दै बिभिन्न्न रचनात्मक कामहरु गर्दै आइरहेको संस्थाले आगामी दिनमा संस्थालाई शसक्त ढंगले अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष केशब पराजुलीले बताउनु भयाे । मोवाईल व्यवसायीहरुको हकहितका लागी प्रतिवद्ध भएर अगाडि बढ्ने उहाँकाे भनाइ छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


