छैँठौ अधिवेसन नयाँ समिति गठन
वालिङ :
नेपाल रेडक्रस सोसाईटि आँधीखोला उपसाखा वालिङको वार्शिक साधारण सभा तथा छैँठौ अधिवेसन नयाँ समिति गठन गरेको छ । उपसाखाको सभापतिमा मधुसुदन उपाध्याय, उपसभापतिमा सीता आले, सचिवमाा सुरेश गैह्रे, उपसचिवमा श्रीकृष्ण सिग्देल, कोषाध्यक्षमा राधाकृष्ण डुम्रे, उपकोषाध्यक्षमा विश्वप्रकाश थापा रहनुभएको छ भने सदस्यहरुमा विद्या श्रेष्ठ, कमलप्रसाद पाण्डे, लोकबहादुर कुमाल रहनुभएको छ ।
कार्यक्रममा जिल्ला रेडक्रस सोसाईटिका उपमन्त्री खगेन्द्र अर्यालले विपतका बेला रेडक्रसले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको भन्दै मानवीय भावनाले अगाडि बढेको संस्था रेडक्रस भएको बताउनुभयो । जिल्ला रेडक्रसका सदस्य विष्णुप्रताप खांण निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले नयाँ समिति निर्वाचित गरेको हो । कार्यक्रम विद्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सुरेश गैह्रेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


