पत्रकार प्रकाश डुम्रेलाई पितृ शोक ।
वालिङ :
पत्रकार प्रकाश डुम्रेलाई पितृ शोक परेको छ । जनपत्रकार संगठन नेपालका पूर्व केन्द्रिय अध्यक्ष,नेकपाका प्रचार तथा प्रकाशन विभागका सदस्य,जनपत्रिका मासिकका प्रधान सम्पादक डुम्रेको वुवा टेकलाल डुम्रेको ७५ बर्षको उमेरमा निधन भएको हो ।
डुम्रेको उपचारका क्रममा बुटवलमा निधन भएको परिवारले जनाएको छ ।
उहाँको सोमवार राम्दी स्थित कालीगण्डकी नदीको तटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
वालिङ नगरपालिका १२ भुडीकोटका स्वर्गीय टेकलालका तीन छोरा र पाँच छोरी हुनुहुन्छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


