स्याङ्जामा दुई मोटरसाईकल एक आपसमा ठोकिदा दुई घाईते ।
वालिङ :
स्याङ्जाको चापाकोटमा दुई मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना गम्भिर घाईते भएकाछन् ।
चापाकोट नगरपालिका वडा नं. १० किसानमा लु.२० प. ७६३४ नं. को मोटरसाईकल र लु.८० प. ६१९० नं. को मोटरसाईकल एक आपासमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा ७६३४ नं. मो मोटरसाईकल चालक पाल्पाको रामपुर नगरपालिका वडा नं. ४ का २० बर्षीय बिपन दर्जी र ६१९० नं. को मोटरसाईकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ बस्ने बर्ष ४७ को कर्तिनिधी खड्का घाईते हुनु भएको हो । दुबै जना घाईतेको चापाकोट अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


