रबि लामिछाने आज स्याङ्जा आउदै,वालिङ,गल्याङ र भीरकोटमा कार्यक्रम
स्याङ्जा :
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले आज स्याङ्जा आउनुहुने भएको छ । अध्यक्ष लामिछानेले स्याङ्जाका छुट्टाछुट्टै तीन स्थानमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताईएको छ ।
सभापति लामिछानेले मध्यान्ह १० बजे भीरकोट, दिउसो साढे १ बजे वालिङ र दिउसो ३ बजे गल्याङ नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गल्याङ आउनु अगाडि भिरकोट नगरपालिकामा विहान १०ः०० बजे, वालिङमा दिउसो १ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


