स्याङ्जाको चिउरीमा भारतीय कार र बलेर एक आपसमा ठोकिए ।

accident Galyang Syangja

खगीन्द्र पौडेल/वालिङ :
स्याङ्जाको गल्याङमा भारतीय नम्वरको कार र बलेर एक आपसमा ठोकिएकाछन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको गल्याङ-८ चिउरीमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको यूपी ७८एचके ०८७५ नम्वरको कार र वालिङबाट गल्याङ तर्फ जाँदै गरेको लु १ ज २४३८ नम्वरको बलेर एक आपसमा ठोकिएका हुन् ।
चिउरीको घुम्तीमा भएको दुर्घटनामा दुवै सवारी साधनमा रहेका यात्रुहरु सकुशल रहेका प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तस्बिर : गणेश अधिकारीको फेसवुक पेजबाट

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP