कालीगण्डकीमा मोटरसाईकल दुर्घटना एक जना घाईते ।

accident

वालिङ :
कालीगण्डकी गाउँपालिका वडा नं.७ मिर्मी स्थित भित्री सडक खण्डमा भएको मोटरसाईकल दुर्घटना हुँदा एक जान घाईते भएकाछन् । गएराती मिर्मिबाट जयपते तर्फ आउँदै गरको लु. २१ प. ५३८६ नम्बरको मोटरसाईकल अनियन्त्रित गई दुर्घटना हुँदा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा चन्द्रौटाका २४ बर्षीय सलमान खान (काले) घाइते भएको प्रहरीले जनाएको छ । सलमानको पाल्पामा उपचार भईरहेको छ ।

Facebook Comments Box
TOP