स्याङ्जामा करेन्ट लागेर सात बर्षीय बालक घाईते

स्याङ्जा :
साथीहरूसँग खेलीरहेको समयमा अचानक करेन्ट लागेर स्याङ्जामा ७ बर्षीय बालक घाईते भएका छन् ।
तलीबजार न.पा. वडा नं. १३ हटिया बस्ने ज्योति बि.क. को छोरा बर्ष ७ को सन्जिल सुनार खेलीरहेको समयमा अचानक करेन्ट लगेर घाइते भएका हुन् । दिउसो करिब ३:३० बजेको समयमा करेन्ट लागी घाईते भएका सन्जिल लाई जिल्ला अस्पताल स्याङ्जाको सामान्य उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…