स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
स्याङ्जा :
पुतलीबजारमा बालिकालाई जवरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन ।
पुतलीबजार नगरपालिका वडा न १३ बस्ने रामेश्वर नेपालीले १३ बर्षकी एक बालिकालाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा रामेश्वरलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी रबिन्द्र खनालले जानकारि दिनुभयो ।
स्याङ्जा जिल्ला अदालतबाट म्याद थपगरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


