स्याङ्जा क्रिकेट सङ्घमा थापा
स्याङ्जा :
स्याङ्जा जिल्ला क्रिकेट सङ्घको तेस्रो अधिवेशनले पुनः दिवाकर थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा विनोद कार्की, सचिवमा सोनेय तिवारी, कोषाध्यक्ष अनुपम मरासिनी रहनुभएको छ ।
समितिको सदस्यमा जगतबहादुर टमाटा, सदस्य नारायणप्रसाद तिवारी, लालबहादुर गुरुङ, अभिषेक ढकाल, रागिस श्रेष्ठ, सन्देश थापा, किशोर थापा, बिन्दु खत्री, विद्यादेवी भट्टराई, टोपबहादुर राना, रोकेश थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत युग नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


