अस्ट्रेलियाको बिग ब्यास लिग ड्राफ्टमा नेपालका पाँच खेलाडी समावेश ।

काठमाण्डौ:
अस्ट्रेलियाको क्रिकेट फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) को विदेशी खेलाडीको ड्राफ्टमा नेपालका पाँच खेलाडी समावेश भएका छन्।
बिबिएलले आज सार्वजनिक गरेको ३७६ जनाको सूचीमा नेपालका पाँच खलाडी समावेश भएका हुन्।
नेपालबाट देव खनाल, सन्दीप लामिछाने (होबार्ट हरिकेन्समा रिटेन हुन सक्ने) अर्जुन साउद, आरिफ शेख र आसिफ शेख ड्राफ्टमा समावेश भएका हन्। अब टिमहरूले ३ सेप्टेम्बरमा ड्राफ्टमा छनोट भएका विदेशी खेलाडीलाई आफ्नो टिममा राख्न सक्नेछन्। ड्राफ्टमा नेपालसहित २९ देशका खेलाडी समावेश छन्।
टिमले न्यूनतम दुई र अधिकतम तीन विदेशी खेलाडी राख्न सक्नेछन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…