युट्युबमा चन्द्रयान-३ ले राख्यो नयाँ रेकर्ड
काठमाडौं : बुधबार भारतको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरी नयाँ इतिहास राख्दा युट्युबमा नयाँ रेकर्ड कायम भएको छ । युट्युबमा गरिएको चन्द्रयान अवतरणको लाइभस्ट्रिम अर्थात् प्रत्यक्ष प्रसारण ८० लाखभन्दा बढी दर्शकले एकैपटक हेर्दा यो रेकर्ड बनेको हो ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले विभिन्न माध्यमसँगै आफ्नो आधिकारिक युट्युब च्यानलबाट पनि चन्द्रयान-३ अवतरणको प्रत्यक्ष प्रसारण गरेको थियो । सो क्रममा युट्युबमार्फत ८० लाखभन्दा बढीले उक्त मिसनको महत्त्वपूर्ण क्षण लाइभ हेरेका थिए ।
यसअघि सन् २०२२ मा भएको ब्राजिल र क्रोएसियाबीचको विश्वकप फुटबल खेललाई युट्युबमा ६१ लाख दर्शकले युट्युबमार्फत लाइभ हेरेका थिए । सो रकेर्ड चन्द्रयान-३ ले तोडेको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


