‘फ्लाई दुवई जहाज सुरक्षित गन्तव्यतिर जाँदैछ, केही चिन्ता नगर्नुहोला: मन्त्री किराती ।
काठमाडौ:
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले विमान दुवईतिर सुरक्षित गएकाले चिन्ता नगर्न भनेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री किरातीले भनेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा ।’ सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलबाट दुवईका लागि उडेको विमानमा केहीबेरमै झिल्का देखिएको थियो । त्यसलगत्तै विमानमा आगलागी भएको आशंका गरिएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


