देशमा बिजुली प्रयाप्त तर भान्छामा ०.५ प्रतिशतले मात्रै प्रयोग गर्ने ।
काडमाण्डौ:
नेपालको २०७८ सालको जनगणना नतिजाले देशको कुल जनसंख्यामध्ये ०.५ प्रतिशतले मात्रै बिजुलीबाट खाना पकाउने गरेको देखाएको छ।
हाल करिब २२०० मेघावाट जडित उत्पादन क्षमता मध्ये ११०० मेघावाट बिजुली हिउँदमा पनि उत्पादन भईरहेको छ, तर पनि देशको अत्यन्तै कम जनसंख्याले मात्र खाना पकाउने काममा बिजुलीको प्रयोग गरेको पाईएको छ ।
जनगणनाअनुसार देशको कुल परिवारमध्ये आधाभन्दा बढी ५१ प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्छन्। त्यस्तै, एलपी ग्याँसबाट ४४.३ प्रतिशतले खाना पकाउँछन्। २.९ गुइँठा, १.२ ले वायोग्याँस, ०.०५ मट्टितेल र अन्य इन्धनबाट ०.१ प्रतिशतले खाना पकाउने गरेको देखिएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


