राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण ।
काठमाण्डौ:
राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन्।
सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले पदभार सम्हालेका हुन्।
उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका थिए। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।
निर्वाचित भएपछि सोमबार उनले पदभार सम्हालेका हुन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


