वालिङ नगरपालिकाद्वारा भोलि सार्वजनिक बिदा घोषणा ।

वालिङ :
वालिङ नगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि मिति २०७९ साल फाल्गुण १५ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।
यस दिवसको अवसरमा वालिङ नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालय, बैँक तथा वित्तीय संघ संस्था, सरकारी निकाय तथा विभिन्न कार्यालयहरुमा सार्वजनिक बिदा हुने वालिङ नगरपालिको कार्यालयले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


