यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना, विमानभित्र ७२ जना रहेको जानकारी ।

पोखरा:
पोखरामा यति एयरलाईन्सको विमान दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताएका छन् ।
विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे पुष्टि भइसकेको छैन । चालकदलका ४ सदस्य र ६८ यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ ।
अहिले उद्धार कार्य भइरहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
५ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…