श्रीमतीको जन्मदिन बिर्सनेलाई जेल
एजेन्सी । हरेक देशका आ–आफ्नै नियम हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै हाई हिल लगाएर खेलौना बन्दुक चलाउनेसम्मको अनौठो नियम बनाइएको छ ।
सिंगापुरमा श्रीमतीको जन्मदिन बिर्सनु गैरकानुनी छ। त्यसो गरे जेल र जरिवाना दुवै हुन सक्छ। यहाँ पतिले जन्मदिन बिर्सेमा श्रीमतीले प्रहरी चौकी पुगेर उजुरी गर्छिन् । प्रहरी आएर श्रीमानलाई पक्राउ गरेर जेल हाल्छन् ।
श्रीमतीको उजुरीको आधारमा प्रहरीले तत्काल कारबाही गर्छ । त्यसैले यहाँ श्रीमानले आफ्नी श्रीमतीको जन्मदिन बिर्सन सक्दैनन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


