गण्डकीमा मुख्यमन्त्रीमा दाबी गर्न ४ दिनकाे समय
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई बहुमतसहित मुख्यमन्त्रीको दाबी गर्न आउँदो सोमवार बेलुका ५ बजेसम्मको समय दिनुभएको ।
प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमवार ४ बजेभित्र दाबी पेस गर्नुपर्ने छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको आवश्यक पर्छ । एमालेका २२ र माओवादीका आठ गरी ३० जना सांसद हुन्छन् । गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना उच्च छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


