चिर्पटो प्रहार गरि बुहारीको हत्या गरेको अभियोगमा एक जना पक्राउ ।
पोखरा:
म्याग्दीमा आफ्नै बुहारीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका-३ मुना बस्ने ५३ वर्षीय ईन्द्र बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार भण्डारीले बुहारी २८ वर्षीया अनिता रानालाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेकोमा उपचारका लागि बेनी अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो। पक्राउ परेका भण्डारी माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


