भालुको आक्रमणबाट ७९ वर्षीय वृृद्धको मृत्यु ।
पोखरा:
अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जना वृृद्धको मृत्यु भएको छ।
शितगंगा नगरपालिका २ सितापुरमा भालुको आक्रमणबाट ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो।
घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा–२ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गर्दा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


