वागमतीको मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त

काठमाडाैँ :

वागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त हुनुभएको छ। ७० जना प्रदेश सांसदको हस्ताक्षरसहित दावी पेश गरेपछी वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई मूख्यमन्त्रीमा नियुक्त गर्नुभएको ह ।

जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमालेका २७, राप्रपाका १३, नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले समर्थन गरेका छन् । ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP