राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद (सूचीसहित)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति बैठकले १३ जनाको नाम टुंगो लगाएको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए।
बैठकले टुंगो लगाएको नाम निर्वाचन आयोगमा बुझाइने प्रवक्ता ढकालले बताए।
को – को परे १३ जनामा?
१. डा.ढाकाकुमार श्रेष्ठ (आदिवासी पुरूष)
२. डोलप्रसाद अर्याल (खस आर्य पुरूष)
३. असिम साह (मुस्लिम पुरुष)
४. मनिष झा (मधेसी पुरूष)
५. इन्दिरा राना मगर (आदिवासी महिला)
६. सुमना श्रेष्ठ (आदिवासी महिला)
७. अशोककुमार चौधरी (थारु पुरुष)
८. तपेश्वर यादव (मधेशी पुरुष)
९. डा चन्दा कार्की (खस आर्य महिला)
१०. निशा डाँगी (खस आर्य महिला)
११. सन्तोष परियार (दलित पुरुष)
१२. कल्पना रोक्का (दलित महिला)
१३ . विनिता कठायत (पिछडिएको क्षेत्र महिला)
pic-web
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


