गण्डकीमा मित्रलाल बस्यालले सांसदलाई शपथ खुवाउने
पोखरा :
मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचित गण्डकी प्रदेश सभामा सांसदले शपथ लिएका छैनन् । प्रदेश सचिवालयले पुस १४ गते सांसदलाई शपथ गराउने तयारी थालेको छ ।
योभन्दा अघि ज्येष्ठ सदस्यको हैसियतमा एमालेका मित्रलाल बस्यालले शपथ खाने छन् । पर्वत २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन् । ६५ वर्षीय बस्याल कांग्रेसका विन्दु थापा भन्दा २ दिनले ज्येष्ठ भएपछि नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने अवसर पाएका हुन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


