स्याङ्जा २: कांग्रेसका धनराज गुरुङको जीत सुनिश्चित
वालिङ,मङ्सिर १७ गते ।
स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङको जीत सुनिश्चित भएको छ । गुरुङले ५९७५ मतले अग्रता लिई रहनु भएको छ अव गणना गर्न चापाकोट नगरपालिकाको वडा नं ८,९ र १० मात्र बाँकी रहेको छ । गणना गर्न बाँकी रहेको मत ४८७१ रहेको छ ।
पछिल्लो नतिजा अनुशार कांग्रेसका धनराजले २९५६६ मत ल्याउनु भएको छ भने नेकपा एमाले की पद्मा अर्यालले २३५९१ मत ल्याउनु भएको छ ।
यस्तै प्रदेश –ख) मा पनि कांग्रेसका महेश भट्टराई जीत नजिक पुगेकाछन् । भट्टराईले १७२१९ मत ल्याउनु भएको छ भने एमालेका बुद्धिमान श्रेष्टले १४१२१ मत ल्याउनु भएको छ । कांग्रेसका भट्टराईले ३०९८ मत सहित अग्रता लिई रहनु भएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


