अर्जेन्टिना र क्रोएसिया सेमिफाईनलमा प्रवेश
अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई वटा पेनाल्टी प्रहार रोकेपछि नेदरल्याण्ड्स ४–३ गोलले पराजित भएको हो।
कतारको रुसाली रंगाशालामा मंसीर २४ गते बिहान निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो।
नाहुएल मोलिनाको गोलले ३५औं मिनेटमा लिएको अर्जेन्टिनाको अग्रतालाई कप्तान लियानल मेसीले ७३ औं दोब्बर पारे। २–० गोलले पछि परेको १० मिनेटपछि डच टिमका लागि वोट वेगोर्स्टले ८३औं मिनेटमा गोल गरे। इन्ज्युरी सयको ११औं मिनेटमा वेगोर्स्टले बराबरी गोल गरे। अतिरित्त ३० मिनेटमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी शूटआउटमा पुगेको हो।
अजेन्टिनाले सेमिफाइलन २८ मंसीरमा क्रोएसियासँग खेल्नेछ। क्रोसियाले गए राती नै ब्राजीललाई पेनाल्टी शूटआउटमा हराएर सेमिफाइलन पुगेको हो।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


