चापाकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु ।
स्याङ्गजा:
स्याङ्गजाको चापाकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
चापाकोट नगरपालिका-८ मिटुवा खोलास्थित चापाकोट दामाचौर सडक खण्डमा नम्वर नखुलेको ट्याक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने ४५ वर्षीय लोक बहादुर कुँवरको मृत्यु भएको भएको हो।
प्रहरीका अनुसार बुधबार राति अन्दाजी ८:३० बजे ट्याक्टरले ठक्कर दिएर चालक फरार भएको भन्ने सूचना पश्चात पुगेको प्रहरीको टोलीले कुँवरलाई उपचारका लागि अस्पताल पठाएकोमा उपचारका क्रममा पोखरा स्थित पश्चिमान्चल अस्पतालमा कुँवरको मृत्यु भएको हो।
हाल ठक्कर दिने ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


