भदौ २६ देखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति १८ हजार ५ सय मात्र ।
काठमाण्डौ
दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २६ देखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।
भदौ २६ देखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालकाअनुसार सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था हुनेछ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


