गल्याङ जेसीज सम्मानित
साधना न्यौपाने /स्याङ्जा
नेपाल जेसीजको आयोजना र गोरखा जेसीजको आतिथ्यतामा समपन्न भएको क्षेत्र ख सम्मेलन गोरखा मा सम्पन्न भएको छ ।
भाद्र ३ र ४ गते सम्पन्न क्षेत्र सम्मेलन मा गल्याङ जेसीज सामाजिक उत्तरदायित्वबाट सम्मानित भएको हो क्षेत्र ख मा ३९ शाखा रहेका मध्ये दोस्रो सम्मानित शाखा गल्याङ जेसीज रहेको थियो । क्षेत्रीय सम्मेलन लाई उदघाटन गर्न पुर्ब प्रधानमन्त्री एब नेपाल कम्निष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियोे । गोर्खा जेसीजको आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम मा पहिलो दिन उदघाट्न सत्र तथा दोस्रो दिन मार्च पास तथा २०२३ का लागि क्षेत्र ख सम्मेलन म्याग्दि जेसीज लाई दिने भेला बाट सर्बमत पारित गरेको थियो ।
त्यसै गरि नेपाल जेसीजले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा निर्वचित गल्याङ जेसीजका मानार्थ सदस्य तथा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई , गल्याङ जेसीज २०२२ का अध्यक्ष सल्लाहकार एब गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपाने र गल्याङ जेसिज बर्ष २०२२ को सास्कृतिक संयोजक तथा चापाकोट नगरपालिका उपप्रमुख इशा राना लाई समेत सम्मान गरेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


