मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु ।
काठमाण्डौ:
नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज मंगलबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान ३ बजे लु २२ प ३६७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सरावल गाँउपालिका-१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको हो ।
उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायिक अस्पताल उपचारको क्रममा आजै बिहान ४ बजे मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


