लियो क्लब वालिङद्वारा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
वालिङ
लियो क्लब अफ वालिङ सिटी द्वारा एकै दिन २ कार्यक्रम सम्पन्न गरेको छ । लियो क्लब अफ वालिङ सिटी द्वारा Club chairing & Handover program र प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सप्पन्न गरेको हाे । लियो क्लब अफ वालिङ सिटी र किशोरी क्लब भुम्रे मा बि द्वारा संयुक्त आयोजनामा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा Region chairperson कबिता भुसाल , लियो जिल्ला परिषद ३२५ एम नेपाल का सचिब दिक्षान्त प्रताप खाँण , District Chairperson चुत्रा कुमारी थापा लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष दिपक लम्साल लियो जिल्ला परिषद ३२५ एमका Training pool member खुम शर्मा (बिपुल) लायन्स का सचिब दिपक रेग्मी बिद्यालय तर्फबाट चिरञ्जीवी अर्याल लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रमका अध्यक्ष सुमना लामिछानेले लियो परिषद ३२५ एम का जिल्ला अध्यक्षको नारालाई नै हामिले कार्यकालको प्रथम कार्यक्रम Unite & Achieve मा रहेर कार्य गरेको र कशोरी क्लब सगै कार्य गर्दा निकै खुसी लागेको बताउनु भयो ।
कार्यक्रममा प्राविधिक सहयोग गह्रौ प्रथामिक अस्पताल वालिङ का अ .न . मी सुजाता श्रेष्ठ प्रक्षिक्षकको जिम्मेवारी निभाउनु भएको थियो । संचालन सचिब किशोर बस्यालले गर्नु भएको थियो भने स्वागत किशोरी क्लब भुम्रे अध्यक्ष बिपना कुवारले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


