गल्याङ जेसीजद्वारा आर्थिक सहयोग हस्तान्तरण
गल्याङ :
अविरल बर्षाका कारण घर भत्किएर ज्यान गुमाएको परिवारलाई गल्याङ जेसीजले आर्थिक सहयोग गरेको छ ।
अविरल बर्षाका कारण घर भत्किदा घाइते भएकी १३ बर्षिय रेखा भट्टराईको बाटोमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियोे भने उहाँका दाजी लक्ष्मण भट्टराई घाइते हुनु भएको थियो । घाइतेको उपचारको लागि गल्याङ जेसीज द्वारा ४१,१६० ( एकचालिस हजार एक सय साठी रुपैया) आर्थिक सहयोग प्रदान गरेको छ ।
जानकी माध्यमिक बिधालय मा कक्षा ८ मा पढ्ने रेखा भट्टराई सुतिरहेको बेला घर भत्की घाइते भएकी थिइन् उनलाई गल्याङ अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवार जनले जानकारी गराउनु भएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


