एक अर्ब बढीको लागु औषध हेरोइनसहित सात अफ्रिकन पक्राउ ।

काठमाण्डौ:
लागु औषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।
जेठ अन्तिम हप्ता विभिन्न देशहरुबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलहुँदै ल्याइएका ४९ केजी सेतो र २ केजी खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको हो।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै ब्युरोले पक्राउ पर्ने सातैजना दक्षिण अफ्रिकी नागरिक भएको जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…