टिपरको ठक्करबाट एक युवकको मृत्यु ।
तनहुँ:
टिपरको ठक्करबाट तनहुँमा एक युवकको मृत्यु भएको छ।
शनिबार साँझ व्यास नगरपालिका वडा नं -१२ देउरालीस्थित सदरमुकाम दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्वरको टिपरको ठक्करबाट विपरीत दिसा तर्फ जाँदै गरेको ग १५ प १४८४ नम्वरको स्कुटरमा सवार युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका -१ निवासी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन्।
प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भिर घाईते भएका उनलाई तत्काल उपचारका लागि दमौली अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। दुर्घटना पश्चात स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


