बाख्राको पाठाले बनायो विश्व कीर्तिमान !
काठमाडौं :
पाकिस्तानको कराँचीमा रहेको एउटा बाख्राको पाठोले विश्व कीर्तिमान कायम गरेको छ । विश्वको सबैभन्दा लामो कान भएको बाख्राको रुपमा उक्त पाठोले रेकर्ड कायम गरेको हो ।
उक्त पाठोका कान अस्वभाविक रुपमा लामा छन् र कानका लोतीको लम्बाई कूल ४६ सेन्टिमिटर छ । उक्त पाठोको नाम सिम्बा हो । सिम्बा हिँडिरहँदा उसका कान भुइँसम्मै लत्रिरहेका हुन्छन् ।
जीव वैज्ञानिकहरुका अनुसार बाख्रामा लामो कान हुनु जैविक रुपले निकै फाइदाजनक हुन्छ । यसले बाख्रालाई गर्मी याममा शरीरलाई शितल राख्न मद्दत गर्दछ । एजेन्सीको सहयोगमा
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


