फेरी बढ्यो सार्वजनिक यातायातको भाडा ।
काठमाण्डौ:
पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिसँगै सरकारले फेरी सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले जेठ २७ गतेदेखि लागू हुने गरी ३.७ प्रतिशतसम्म भाडा बढाएको छ ।
साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ३.३ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ३.७ प्रतिशतले वृद्धि गरिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


