कमिलाको दिमागको रीप्रोग्राम गरेर व्यवहार बदल्न सकिने
अमेरिकामा गरिएको एक अनुसन्धानले कमिलाको दिमाग पुरै तरीकाले रीप्रोग्राम गर्न सकिने पत्ता लागेको छ । वैज्ञानिकहरुले गरेको खोजीमा कमिलाको दिमागमा रीप्रोग्राम गरे व्यवहार परिर्वतन गर्न सक्षम हुने लगाएका हुन् ।
यस अध्ययनले कमिलामा मात्र नभएर अन्य जनावरदेखि मानिसमा पनि बदल्न सकिने सम्भावना देखाएको छ । वैज्ञानिकहरुले लागुऔषधको प्रयोगबाट कमिलाको गतिविधिमा नियन्त्रण गरेर सफलता हासिल गरेका हुन् ।
यो अनुसन्धानको नतिजापछि अन्य जनावरमा पनि लागु गर्न सक्नेछन् । कमिला जस्तै मानिसमा पनि ठुला इपिजेनेटिक रेगुलेटर पाइन्छ । पेन्सिलवेनिया विश्वविद्यालयका प्रोफेसर शली बर्जरको नेतृत्वमा वैज्ञानिकहरुको एक समुहले कमिलाको दिमागको रीप्रोग्रामिंग गर्नको लागि इपिजेनेटिक कन्ट्रोल्सलाई शुन्य गरिदिएका थिए । यसबाट कमिलाको डीएनएमा स्थायी परिवर्तन गरेर बिना नै अन र अफ हुने गर्दथ्यो ।
जेनेटिक कन्ट्रोल गरेर कमिलाको रीप्रोग्रामिंग गर्न सम्भव भएको थियो । कमिला खानको खोजीमा घुमिरहन्छ र अन्य कमिलालाई पनि भर्ती गर्ने काम गर्छन् । एजेन्सी
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


