मानिसले मलद्वारबाट समेत श्वास फेर्न सक्ने वैज्ञानिकको दाबी !
काठमाडौं । यदि वैज्ञानिकहरुको कुरा पत्याउने हो भने अब मानिसले नाक र मुखबाट मात्र होइन निकट भविष्यमै आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ ।
मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुरा सुन्दैमा अनौठो तथा अपत्यारिलो भए पनि यदि यो सम्भव भएमा त्यसले मानव शरीरको संरचनामा मात्रै होइन चिकित्सा विज्ञानमै ठूलो हलचल ल्याउनेछ ।
उक्त प्रयोगका क्रममा वैज्ञानिकहरुले ती जीवहरुको आन्द्रालाई रगडेर थोरै पातलो बनाए ता कि म्युकोसल लाइन पातलो होस् । यसले आन्द्राको रक्तप्रवाहमा तिव्रता आउँदछ र कुनै बाधा उत्पन्न हुँदैन । त्यसपछि ती जीवहरुलाई कम अक्सिजन भएको कोठामा राखियो । कछुवामा चाहीँ प्राकृतिक रुपमै पातलो म्युकोसल लाइन भएको आन्द्रा हुन्छ । त्यसैले कछुवालाई स्वास लिनमा कुनै पनि समस्या आउँदैन र चिसो याममा पनि जिवित रहन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


