स्याङ्जामा खाता खोल्यो काँग्रेसले,हरिनास १ मा गुरुङ बिजयी ।

nc flag tree

स्याङ्जा :

हरिनास १ मा नेपाली काँग्रेसका ईन्द्र बहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले ८०४ मत ल्याउनु भएको छ भने नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत ल्याउनु भएको छ । यो पालिकामा काँग्रेस र माओवादी केन्द्र बिच पूर्ण रुपमा गठबन्ध्न भएको छ ।
त्यस्तै सदस्यहरुमा गठबन्धनका तर्फबाट लक्ष्मी बिक ८२३,देवीमाया दर्जी ८०९, तेज बहादुर थापा ७६५ र प्रेम बहादुर मानन्धर ८०३ मत ल्याई बिजयी हुनु भएको छ ।
यस्तै पालिका अध्यक्ष उपाध्यक्षमा पनि गठबन्धन कै अग्रता रहेको छ । गठबन्धनका तर्फबाट अध्यक्षमा काँग्रेसले ८३१ मत र एमालेले ५१८ मत ल्याएको हो ।
अन्य वडाको गण्ना चल्दै छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP