स्याङ्जाको वालिङमा जीप दुर्घटना, मानवविय क्षती ।

वालिङ, बैशाख ३० गते ।
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा परेको छ । वालिङ १४ को अर्खलावासमा दुर्घटनामा परेको हो ।
मतदानका लागि जाँदै गरेका मतदाताहरु चढेको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट सडकमा झरेको हो ।
गाडीमा सवार मध्ये केहीको मृत्यु भएको र अन्य केही व्यक्ति घाईते भएको बताईएको छ । अहिले उद्धारको कार्य जारी छ ।
गाडीमा कति जना सवार थिए त्यो भने खुलेको छैन । घाईतेहरुको गह्रौ प्राथमिक अस्पपतालमा उपचार भईरहेको छ ।

Facebook Comments Box
TOP