विश्वकप फुटबल २०२२ मा तपाईले मन पराएको टिम कुन समुहमा छ ?
काठमाण्डौ:
यसै वर्ष एसियाली मुलुक कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ।
कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। त्यसपछि फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो।
विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ।
समूह ‘ए’ कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स /स्कटल्याण्ड/ युक्रेन
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिय
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, युएई /अष्ट्रेलिया/पेरू
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका/न्यूजिल्याण्ड
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


