एन्फा स्याङ्जाको अधयक्षमा पुनः राना
प्रकाश डोटेल
स्याङ्जा, ११ बैशाख :
अखिल नेपाल फुटबल संघ (एन्फा) स्याङ्जाको अध्यक्षमा मुक्तबहादुर राना पुनः निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा पुतलीबजारका शरद गुरुङ्, वालिङका भिमप्रसाद पंगेनी र सुन्दर श्रेष्ठ सर्वसहमतिमा निर्वाचित भएका हुन् ।
जिल्ला सदरमुकामस्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न अधिबेशनले संघको महासचिवमा पुतलीबजारका ईश्वर पराजुली निर्वाचित भएका छन्, भने कोषाध्यक्षमा वालिङका विजय बिक्रम खाँण ‘विक्रम’ निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता हरिप्रसाद रेगमलिे जानकारी दिए ।
संघको सदस्यमा प्रकाश रेग्मी, सगुन थापा, यमबहादुर थापा, बसन्तकुमार थापा, भुवन थापा, सागर धिताल, लक्ष्मण रुचाल, लालबहादुर ज्वारचन, राजकुमार गुरुङ् केशबहादुर थापा र सोमबहादुर मल्ल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


