पूर्वकप्तान पारस खड्का ”दशकका पुरुष खेलाडी” घोषित ।
काठमाण्डौ:
नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का मंगलबार पल्सर स्पोर्ट्स अवार्डमा दशकका पुरुष खेलाडी घोषित भएका छन् । नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्याएको अतुलनीय योगदानका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
नेपालले उनकै नेतृत्वमा सन् २०१० विश्व क्रिकेट लिग डिभिजन पाँच जितेको थियो र त्यहींबाट नेपाली क्रिकेटका वास्तविक अन्तर्राष्ट्रिय यात्रा सुरु भएको मानिन्छ ।
उनकै नेतृत्वमा सन् २०१३ नेपाल पहिलो पटक एसीसी ट्वान्टी–२० को फाइनलमा पुगेका थियो भने सन् २०१३ विश्व क्रिकेट लिग डिभिजन थ्री जितेको थियो । यस्तै सन् २०१३ विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान हात पार्दै नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याएका थिए । पारस नेपालका लागि वान डे र ट्वान्टी ट्वान्टी क्रिकेट दुवैमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी हुन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


