पाल्पामा आगोले जलेर एक पुरुषको मृत्यु ।

fire

पाल्पा
पाल्पामा आगोले जलेर एक पुरुषको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको आगोले जलेर मृत्यु भएको हो ।
टिनले छाएको ३ तले घरको दोस्रो तलाको बैठक कोठामा एक्कासी आगलागीमा हुँदा सुतिरहेका उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  पाल्पाले जनाएको छ ।

उनको श्रीमती, छोरा र छोरीहरु अर्को गोठ सहितको घरमा सुतेको र २ छोराहरु बुटवल बस्दै आएकाले उनीहरु सबै सुरक्षित रहेको जनाइएको छ ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP