पोखरामा स्याङ्गजा पुतलीबजारका १७ वर्षीय युवकको शव फेला।
कास्की:
पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्याङ्गजा जिल्ला पुतली बजार नगरपालिका -५ घर भइ हाल पोखरा महानगरपालिका वडा नं -२१ दम्सादी स्थित टेन्ट टाँगेर बस्दै आएका १७ वर्षीय विशाल भुजेल मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार भुजेल आज बिहान अन्दाजी १० बजेको समयमा फुस्रे खोला किनार नजिकैको चौरमा रहेको टेन्ट भित्र मृत अवस्थामा फेला परेको भन्ने सूचना पश्चात घटनास्थलमा प्रहरीको टोली पुगेको थियो।
हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


